माइतीघरमा उखु किसानकाे समर्थनमा प्रदर्शन (तस्बिरहरु)

२०७८ पुष १९ गते १६:१५

काठमाडौं । विभिन्न ग राख्दै उखु किसानकाे समर्थनमा माइतीघरमा प्रदर्शन भएको छ ।
सोमबार माइतीघर ममाण्डलामा किसानहरुले भुक्तानी गर्नुपर्ने सहित विभिन्न माग राख्दै प्रदर्शन गरेका हुनत् ।
किसानहरुको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने, समयमै मलखाद र बिउबिजनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
यस्तै सिंचाईको व्यवस्था गर्नुपर्ने, फसलको उचि समर्थन मूल्य निर्धारण गनुपर्ने माग पनि किसानहरुले गरेका छन् ।
किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालिनाली बिमा हुने सुनिश्चितता गर्नुपर्ने, किसान काडएको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।
तस्बिरहरु : गाैरव पाैडेल
प्रतिक्रिया