दलित कोटामा को-को भए माओवादी केन्द्रीय सदस्य ? (सूची)

२०७८ पुष १८ गते १८:२०

तस्बिर : रासस ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाविधेशन अन्तरगत अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरिरहेका छन् ।
प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले दलिततर्फ निम्न नामहरु प्रस्ताव गरेका छन् ।
दलित पुरुष
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित महिलातर्फ
अञ्जना बिशुङ्खे , शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, धन विक, लक्ष्मी विक, शान्ति नेपाली गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल
प्रतिक्रिया