माओवादीको तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चयन – Nepal Press

माओवादीको तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन आयोगका अध्यक्षसहित सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत हुनेमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ तथा सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पेशल खतिवडासहितका सदस्यहरू र केन्द्रीय अनुशासन आयोगमा अध्यक्ष टंक राईसहितका सदस्यहरू छन् ।

८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा प्रस्ताव गरिएका उनीहरूको नाम प्रतिनिधिले सर्वसम्मत पास गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर