राष्ट्रिय पोशाक तथा टोपी दिवस- शताब्दी पुरुषदेखि सेलिब्रेटीसम्म (तस्बिरहरु) – Nepal Press

राष्ट्रिय पोशाक तथा टोपी दिवस- शताब्दी पुरुषदेखि सेलिब्रेटीसम्म (तस्बिरहरु)

काठमाडौं ।  आज नयाँ वर्ष सन् २०२२ को पहिलो दिन ।  नेपालमा राष्ट्रिय पोशाक तथा टोपी दिवस पनि मनाईंदैछ ।

पछिल्लो केही वर्षयता नयाँ वर्षभन्दा टोली दिवसमा नेपालीहरु बढि रमाउने गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा महिला, बालकालिका देखि वृद्धवृद्धाहरुले पनि नेपाली ढाका वा भातगाउँले टोली लगाएर तस्बिरहरु राखेको पाइन्छ ।

यो वर्षको दिवसका अवसरमा पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत सहभागी छन् । सो कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आले पनि सहभागी छन् ।

हेरै शताब्दी पुरुषदेखि सेलिब्रटीसम्म सहभागी कार्यक्रमका केही तस्बिरहरु

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर