प्रज्ञा भवनमा माओवादीको स्थायी समिति बैठक – Nepal Press

प्रज्ञा भवनमा माओवादीको स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा समूहगत छलफलपछि आएका सुझावहरु प्रस्तुत भएसँगै बैठक सुरु भएको हो ।

बैठक अहिले प्रज्ञा भवनमा जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर