लुम्बिनीका मेयर, उपमेयर र प्रमुख प्रशासनिक अधिकृतलाई सुशासन सम्बन्धी प्रशिक्षण – Nepal Press

लुम्बिनीका मेयर, उपमेयर र प्रमुख प्रशासनिक अधिकृतलाई सुशासन सम्बन्धी प्रशिक्षण

काठमाडौं । दायित्व नामक संस्थाले लुम्बिनीका मेयर, उपमेयर र प्रमुख प्रशासनिक अधिकृतलाई आर्थिक सुशासन सम्बन्धी प्रशिक्षण दिएको छ।

संस्थाले लुम्बिनी प्रदेशको तिनवटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृतलाई ‘आर्थिक सुशासनका लागि नेतृत्व’ विषयमा प्रशिक्षण दिएको हो ।

दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीहरुको सहभागीता रहेको थियो । प्रशिक्षणको समापन भने संघीय मामिला मन्त्ती राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *