प्रधानसेनापति र सिसेल्सका राजदूतबीच भेटवार्ता – Nepal Press

प्रधानसेनापति र सिसेल्सका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका गैरआवासीय राजदूत थोमस सेल्बी पिलेबीच शिष्टाचार भेटवार्ता भएको छ ।

जंगी अड्डामा भएको भेटवार्तामा आपसी तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

उक्त भेटबाट दुई मुलुकको आपसी सम्बन्ध र प्रगाढ बनाउन थप मद्दत पुग्ने अपेक्षा सेनाले लिएको जारी वक्तव्यमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर