विदेश जाने नागरिकलाई राजधानीका यी चार अस्पतालबाट खोप दिइने – Nepal Press

विदेश जाने नागरिकलाई राजधानीका यी चार अस्पतालबाट खोप दिइने

काठमाडौँ । सरकारले विदेश जाने नागरिकलाई कोरोनाभाइरसको खोप लगाउन राजधानीका विभिन्न चार अस्पताललाई खोप केन्द्रको रुपमा तोकेको छ ।

जसमा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जानुपर्नेछ । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर