माओवादी महाधिवेशनमा प्रचण्डको प्रतिमा, कार्यकर्तामा सेल्फीको क्रेज – Nepal Press

माओवादी महाधिवेशनमा प्रचण्डको प्रतिमा, कार्यकर्तामा सेल्फीको क्रेज

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतबारबाट राजधानीमा सुरु भएको छ ।

प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनस्थलमा प्रचण्डको प्रतिमा स्थापना गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिको गर्दै प्रचण्डको प्रतिमा सजाईएको छ ।

यसैगरी पर्चा पम्प्लेटहरुमा पििन उनको तस्बिर राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर