प्रज्ञा चौरमा बदाम खाँदै भाषण सुन्दै माओवादी कार्यकर्ता – Nepal Press

प्रज्ञा चौरमा बदाम खाँदै भाषण सुन्दै माओवादी कार्यकर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन अहिले प्रज्ञा भवनमा सुरु भएको छ ।

राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेर अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको माओवादी सम्मेलन सुरु भएको हो ।

प्रज्ञा भवनमा अहिले माओवादी कार्यकर्ताको बाक्लो सहभागिता रहेको छ । हलभित्र प्रवेश नपाएका कार्यकर्ताहरु बदाम खँँदै प्रज्ञा भवन परिसरबाट भाषण सुनिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर