विश्वभर यसरी मनाइँदैछ क्रिसमस (तस्बिरहरु) – Nepal Press

विश्वभर यसरी मनाइँदैछ क्रिसमस (तस्बिरहरु)

काठमाडौं । विश्वभरका इसाइ धर्मावलम्बीले आज क्रिसमस पर्व मनाउँदैछन् । क्रिस्चियन पात्रोअनुसार आजको दिनलाई पवित्र दिन पनि मान्ने गरिन्छ ।

लगातारको कोरोनाभाइरस महामारीले दोस्रो वर्षपनि चर्चको सेवालाई प्रभावित तुल्याएको मात्र छैन, सानो संख्यामा उपस्थित भएर क्रिसमस मनाइँदैछ ।

ओमिक्रोन भेरिएन्टको छायाँमा मनाइँदै गरेको क्रिसमसको अवसरको कतिपय मुलुकले कडाइ गरेका छन् भने कतिपयले लकडाउन । हेर्नूस केही तस्बिरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर