क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

२०७८ पुष ९ गते १३:२५

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
इसाइ धर्मावलम्बीले शनिबार क्रिसमस पर्व मनाउँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर