कांग्रेसको खसआर्य महिलामा मञ्जु खाण पपुलर, अरु कसले जिते ? – Nepal Press

कांग्रेसको खसआर्य महिलामा मञ्जु खाण पपुलर, अरु कसले जिते ?

काठमाडौं । नेपाली कांग्रेसको महिला खस आर्यतर्फको नतिजा आएको छ । सो क्लष्टरमा नेपाल महिला संघकी महासचिव मञ्जु खाणले सर्वाधिक मत पाएकी छिन् । पहिलो नम्बरमा रहँदै निर्वाचित मञ्जु गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन् ।

खस आर्य महिला केन्द्रीय सदस्यमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिनापनि विजयी भएका छन् । यस क्लष्टरमा निर्वाचित ६ जनामध्ये प्रतिमा गौतमबाहेक सबै सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर