बारका पूर्व अध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित

२०७८ पुष ४ गते २२:०९

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्काले जम्मा ४ सय ५३ मत प्राप्त गरे ।
खड्का १३ औं महाधिवेशनमा पनि पार्टीकाे केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर