कांग्रेस चुनाव अपडेट : एक हजार मत गन्न बाँकी रहँदा जिततर्फ यी नेता (सूचीसहित)

२०७८ पुष ४ गते १७:३१

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्म तीन हजार ५९९ मत गणना भइसकेको छ ।
अहिलेसम्म प्राप्त मतअनुसार डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् संस्थापन र इतर दुवै प्यानमा परेका शशांकले २ हजार ९४० मत ल्याएका छन् । त्यसपछि एनपी साउँद, बालकृष्ण खाण उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी क्रमश: दोस्रोदेखि दशौंमा छन् ।
अहिलेसम्म प्राप्त नतिजाअनुसार ३५ जनाभित्र परेकाहरूको नाम र मत यसप्रकार छ :
प्रतिक्रिया
सम्बन्धित खवर