खुल्ला केन्द्रीय सदस्यमा शशांकलाई ८१ प्रतिशत मत, को-को छन् जितउन्मुख ? (मतसहित) – Nepal Press
कांग्रेस चुनाव अपडेट

खुल्ला केन्द्रीय सदस्यमा शशांकलाई ८१ प्रतिशत मत, को-को छन् जितउन्मुख ? (मतसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २ हजार ९ सय ९३ मत गनिएको छ ।

हालसम्मको परिणाममा २ हजार ४ सय ४२ मत ल्याएर निवर्तमान महामन्त्री डा. शशांक कोइराला पहिलो नम्बरमा रहेका छन् । हालसम्म प्राप्त मतगणनाको नतिजा यस्तो छ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर