कांग्रेस सहमहामन्त्री अपडेट : खस/आर्यमा राठाैरकाे अग्रता – Nepal Press

कांग्रेस सहमहामन्त्री अपडेट : खस/आर्यमा राठाैरकाे अग्रता

काठमाडौं । नेपाली कांग्रेसको बाँकी पाँच सहमहामन्त्रीको मतगणना भइरहेको छ ।

मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

खस/आर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले १०७ र चालिसेले ९१ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर