कांग्रेस अपडेट : पूर्णबहादुर अगाडि, गच्छदारलाई फेरि धनराजले उछिने – Nepal Press

कांग्रेस अपडेट : पूर्णबहादुर अगाडि, गच्छदारलाई फेरि धनराजले उछिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत उपसभापतिको प्रतिस्पर्धामा कडा देखिएको छ। अहिलेसम्म ४३५८ मत गणना भएकाे छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्मको परिणाम अनुसार पूर्ण बहादुर खड्का जित नजिक रहेका छन् । यस्तै देउवा पक्षका अर्का उम्मेदवार विजय गच्छदारले १६८९ मत पाएका छन् ।

धनराज गुरुङले अहिले गच्छदारलाई पच्छ्याएका छन् । उनले १६९३ मत ल्याएका छन् ।

यस्तै चन्द्र भण्डारीले १४३२ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर