कांग्रेस अपडेट : २३ सय मतगणना हुँदा यस्तो छ अवस्था – Nepal Press

कांग्रेस अपडेट : २३ सय मतगणना हुँदा यस्तो छ अवस्था

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापति पदको मतगणना जारी रहेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा गणना जारी रहेको हो । अहिलेसम्म २३ सय मत गणना भइसकेको छ । धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

उनले ९६० मत प्राप्त गरेका छन् । यस्तै डा। चन्द्र भण्डारी ८७०, पूर्णबहादुर खड्का ८४० र विजयकुमार गच्छदार ६६० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर