देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ: गगन थापा (भिडिओ) – Nepal Press

देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ: गगन थापा (भिडिओ)

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुने बताएका छन् ।

मतदताहरुलाई धन्यावाद दिन आयोजित कार्यक्रममा थापाले भने- हाम्रो सम्बन्धन संघर्ष र सहकार्यको हुन्छ । जहाँ पार्टी चुक्छ, त्यहाँ संघर्ष । जहाँनेर देशमाथि घात हुन्छ त्यहाँ पनि सघर्ष हुन्छ । जहाँ सरकारले राम्रो काम गर्छ त्यहाँ सहकार्य पन हुन्छ ।

नेतृत्व बदल्न सबैलाई एक ठाउँमा ल्याउने कोसिस गरे पनि त्यो सफल नभएको थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर