देउवा र कोइरालाको मतान्तर बढ्यो, देउवा– १५०६, कोइराला– ११७८ – Nepal Press

देउवा र कोइरालाको मतान्तर बढ्यो, देउवा– १५०६, कोइराला– ११७८

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३१८१ । शेरबहादुर देउवा– १५०६, शेखर कोइराला– ११७८, प्रकाशमानसिंह– २५४, विमलेन्द्र निधि– १७३, कल्याण गुरुङ– १५ । देउवा र कोइरालाको मतान्तर– ३२८ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर