गणना २७७७ः देउवा– १३१८, कोइराला– १०२३ – Nepal Press
कांग्रेस मतपरिणाम अपडेट

गणना २७७७ः देउवा– १३१८, कोइराला– १०२३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– २७७७ । शेरबहादुर देउवा– १३१८, शेखर कोइराला– १०२३।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर