कांग्रेस मतपरिणाम अपडेट– आधा गणना सकियो, देउवाको अग्रता कायमै – Nepal Press

कांग्रेस मतपरिणाम अपडेट– आधा गणना सकियो, देउवाको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– २२०६ । शेरबहादुर देउवा– १०५१, शेखर कोइराला– ७९५, प्रकाशमानसिंह– २०४, विमलेन्द्र निधि– १७४, कल्याण गुरुङ– १० ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तीमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर