अपडेटः देउवा– ८६८, कोइराला– ६५६

२०७८ मंसिर २८ गते ६:३४

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– १८०६ । शेरबहादुर देउवा– ८६८, शेखर कोइराला– ६५६, प्रकाशमानसिंह १५५, विमलेन्द्र निधि– ९८, कल्याण गुरुङ– ७ ।
प्रतिक्रिया
सम्बन्धित खवर