कांग्रेसको भोट सूर्योदय पानी ट्यांकीमा, मतदानस्थलमा सयौं ट्यांकी (तस्विरहरु) – Nepal Press

कांग्रेसको भोट सूर्योदय पानी ट्यांकीमा, मतदानस्थलमा सयौं ट्यांकी (तस्विरहरु)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आइतबार हुने मतदानमा पानी ट्यांकीलाई मतपेटिकाको रुपमा प्रयोग गरिने भएको छ ।

महाधिवेशनमा हुने मतदानका लागि आवश्यक ट्यांकी मतदानस्थलमा झारिएको छ ।

मतदाताले मतदान गरेपछि मतपत्र पानी ट्यांकीमा खसाल्नेछन् । त्यसलाई शिलवन्दी गरेर राखिने निर्वाचन समितिले जनाएको छ ।

तस्बिरहरु: सरोज बैजु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर