कांग्रेस महाधिवेशनस्थलमा झाँकी आउन सुरू (तस्बिरहरु) – Nepal Press

कांग्रेस महाधिवेशनस्थलमा झाँकी आउन सुरू (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घटानस्थल भृकुटीमण्डमा विभिन्न झाँकीहरू आउनेक्रम सुरू भएको छ।

औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकीहरू आमसभास्थलमा आएका हुन् ।

हेरौं तस्बिरहरू :

तस्बिरहरू : उमेश कार्की/गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर