कांग्रेसको अन्तिम बैठक- तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ मंसिर २३ गते १३:४२
![](https://www.nepalpress.com/wp-content/uploads/2021/07/nepali-congress-office-sanepa.jpg)
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्य समितिको अन्तिम बैठकमा तीन सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव आउन लागेको एक केन्द्रीय सदस्यले बताए ।
हाल १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ सदस्य थपेर २२५ सदस्यीय बनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर