पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी – Nepal Press

पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

शनिवार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्ता छन् पार्टीका एजेण्डा

निःशुल्क र गुणस्तरिय सर्वाजनिक शिक्षा

निःशुल्क र गुणस्तरिय स्वास्थ्य र सामाजिक सुरक्षा

भ्रष्टाचार नियन्त्रण र सुशासन

अर्थतन्त्रको उद्वेलन र रोजगारी सृजना

सरकारी वेतनधारीहरुको युनियन खारेजी

स्थानीय तहलाई पुनसंरचना गर्दै संघीयताको खारेजी

धर्म निरपेक्षताबारे जनमत संग्रह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर