एमाले महाधिवेशन : मध्यरातमा प्रतिनिधिले डेढ घण्टा कुर्दा पनि सुरु भएन मतदान – Nepal Press

एमाले महाधिवेशन : मध्यरातमा प्रतिनिधिले डेढ घण्टा कुर्दा पनि सुरु भएन मतदान

चितवन । नेकपा एमलेको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनकालागी अझै मतदान सुरु हुन सकेको छैन ।

प्रतिनिधिहरु डेढ घन्टादेखी मतदान गर्न कुरिरहे पनि सुरु हुन नसकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर