एमाले महाधिवेशन : प्रतिनिधि आउने क्रम सुरु, मतदान हुने संकेत अझै छैन – Nepal Press

एमाले महाधिवेशन : प्रतिनिधि आउने क्रम सुरु, मतदान हुने संकेत अझै छैन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत सहमती जुट्न नसकेका पदहरुका लागि  २ बजे देखी मतदान गर्ने निर्वाचन तालिका अनुसार प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ ।

एमाले निर्वाचन समितिले तोकेको समयमा नै मतदानका लागि प्रतिनिधि आउन थालेपनी मतदान हुने संकेत अझै देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर