सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने – Nepal Press

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोलाप्रथा हुने भएको छ । सर्वोच्चको गत मंसिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मंसिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो ।

प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर