दैलेख कांग्रेस सभापतिमा पौडेल समूहका रेग्मी विजयी – Nepal Press

दैलेख कांग्रेस सभापतिमा पौडेल समूहका रेग्मी विजयी

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दैलेख जिल्ला सभापतिमा पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । रेग्मीले ७९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी भण्डारीले ७५४ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर