एमाले महाधिवेशनमा प्रचण्ड नजाने, पोखरेललाई पठाउने – Nepal Press

एमाले महाधिवेशनमा प्रचण्ड नजाने, पोखरेललाई पठाउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको भएपनि प्रचण्ड नजाने भएका हुन् ।

स्राेतका अनुसार उनले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाउने भएका छन् ।

एमालेले आफूलाई वक्ताका रुपमा आमन्त्रण गरेको भन्दै यसअघि एक कार्यक्रममा प्रचण्डले असन्तुष्टि जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर