प्रधानन्यायाधीशविरुद्ध बारदेखि बालुवाटारसम्म मार्चपास (तस्बिरहरु / भिडिओ) – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध बारदेखि बालुवाटारसम्म मार्चपास (तस्बिरहरु / भिडिओ)

काठमाडाैं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बारदेखि बालुवाटारसम्म मार्चपास गरिएको छ ।

नेपाल बार एशोसिएशनको नेतृत्वमा विभिन्न संघ संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै मार्चपास गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश र वकिलहरुले प्रधानन्यायाधीश जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर