स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनिन् एन्डर्सन – Nepal Press

स्वीडेनको पहिलो महिला प्रधानमन्त्री बनिन् एन्डर्सन

स्टकहोम । स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई बुधबार पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको छ ।

त्यहाँकी अर्थमन्त्री समेत रहेकी उनी हालै सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ समेत चुनिएकी थिइन् ।

उनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गर्ने एपीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर