एमाले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अध्यक्ष केपी ओली (लाइभ) – Nepal Press

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अध्यक्ष केपी ओली (लाइभ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशन, पार्टीको आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

विभिन्न छापा, अनलाइन र विद्युतीय सञ्चारमाध्यमका सम्पादक सहभागी सो कार्यक्रममा महाधिवेशनको व्यवस्थापन, नयाँ नेतृत्वसहितको अबको एमालेलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर