सल्यान कांग्रेसको सभापतिमा ५ मतले विष्ट विजयी – Nepal Press

सल्यान कांग्रेसको सभापतिमा ५ मतले विष्ट विजयी

सल्यान । नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाममा निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् । उनी संस्थापन पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर