नेकपा एमालेकाे स्थायी कमिटी बैठक सर्‍याे – Nepal Press

नेकपा एमालेकाे स्थायी कमिटी बैठक सर्‍याे

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक भोलि बस्ने गरी स्थगित भएको हाे । बैठक भोलि बिहान ११ बस्ने तय भएको छ ।

महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो ।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर