कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार – Nepal Press

कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन गरिएकाे छ ।

आर्थिक समितिका संयोजक एवं सुचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका हुन् ।

यस्तो छ आर्थिक समितिः

संयोजकः ज्ञानेन्द्रबहादुर कार्की
सदस्यहरुः
उमेश श्रेष्ठ
दिपक खड्का
जीप छिरिङ लामा
मोहन आचार्य
इन्द्र बाँनिया
अनिल रुंगटा
महेश जाजु
विरेन्द्र कनोडिया
रामकृष्ण भट्टराई
दयाराम पाण्डे

सल्लाहकारहरुः

दिपकुमार उपाध्याय
दिव्यमणि राजभण्डारी
विनोद चौधरी
पाल्देन गुरुङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर