एमाले भैरवी गाउपालिकाको नेतृत्व बल्ल टुङ्गियो, आठबीस र चामुण्डा बाँकी – Nepal Press

एमाले भैरवी गाउपालिकाको नेतृत्व बल्ल टुङ्गियो, आठबीस र चामुण्डा बाँकी

सुर्खेत । नेकपा एमाले भैरवी गाउपालिका दैलेखको नेतृत्व टुङ्गो लागेको छ । तर दैलेखको आठबीस नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको नेतृत्व हालसम्म पनि छनोट हुन सकेको छैन् ।

नेकपा एमालेको प्रथम अधिबेशनले अध्यक्षमा विरेन्द्र बहादुर शाही, उपाध्यक्षमा राज बहादुर थापा (रतन) लाई चयन गरेको एमाले केन्द्रीय सद्स्य बिष्णु रिजालले जानकारी दिए । उनका अनुसार सचीवमा तुल बहादुर हमाल, उपसचिवमा ललिता कुमारी रेग्मी र उपसचिवमै बिष्णा थापा चयन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर