गोदावरीमा माओवादीको वडा सम्मेलन शुरु, उर्जा मन्त्री भुसालले गरिन उद्घाटन – Nepal Press

गोदावरीमा माओवादीको वडा सम्मेलन शुरु, उर्जा मन्त्री भुसालले गरिन उद्घाटन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को देशव्यापी वडा सम्मेलन अन्तर्गत लतिपुरको गोदावरी नगरपालिकामा सम्मेलन शुरु भएको छ। उर्जामन्त्री एमव् माओवादी नेतृ पम्फा भुसालले नगरपालिकाको वडा नम्बर ३ को सम्मेलनको उदघाटन गरिन्।

समाजवादको राजनीतिक र सामाजिक आधार तयार पार्न पार्टी बलियो बनाउनुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर