सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गर्ने लव खड्गी पक्राउ – Nepal Press

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गर्ने लव खड्गी पक्राउ

सामाजिक सञ्जालको माध्यमबाट नाबालिका र युवतीहरुको चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरेकोछ । पक्राउ पेर्नमा काठमाडौं महानगरपालिका १२ भोटेबहालका २० वर्षीय लव खड्गी रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट युवतीहरुलाई साथी बनाएर नग्न तस्वीर र भिडियो पठाउन धम्की दिने गरेको प्रहरीले जनाएको छ । नग्न तस्वीर र भिडियो पठाउन लगाई दुःख दिने र त्यसको दुरुपयोग गरी चरित्र हत्या गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका खड्गीलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट काठमाडौंबाट ५ दिनको म्याद थप गरी थुनामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर