प्रधानन्यायाधीश पस्ने ढोकामा अवरोध पुर्‍याउन खोज्दा प्रहरी र वकिलबीच घम्साघम्सी (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीश पस्ने ढोकामा अवरोध पुर्‍याउन खोज्दा प्रहरी र वकिलबीच घम्साघम्सी (भिडिओ)

काठमाडौं । नेपाल बार एशोसियसनले सर्वोच्च अदालतअगाडि दिएको धर्नाका क्रममा आज प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी भएको छ ।

प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा आन्दोलनकारीले अवरोध पुर्‍याउन खोजे पनि प्रहरीले रोकेको थियो । प्रहरी र आन्दोलनकारीबीचको घम्साघम्सीमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीश पस्ने ढोकामा अवरोध पुर्‍याउन खोज्दा प्रहरी र वकिलबीच घम्साघम्सी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर