नेकपा एसको ३५१ सदस्यीय किसान महासंघ, अध्यक्षमा बलराम बास्कोटा (सूचीसहित) – Nepal Press

नेकपा एसको ३५१ सदस्यीय किसान महासंघ, अध्यक्षमा बलराम बास्कोटा (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीनिकट अखिल नेपाल किसान महासंघ गठन गरेको छ । पार्टीका नेता बलराम बास्कोटाको नेतृत्वमा बनेको महासंघमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का उपाध्यक्ष छन् ।

त्यस्तै महासचिवमा प्रमेश पोखरेल तथा सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् । ३ सय ५१ जनाको राष्ट्रिय समितिको घोषणा गरिएको छ जसमा युवा किसान र महिला किसानलाई अनिवार्य राख्ने भनिएको छ ।

पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनीयताको सपथ खुवाए ।

हेर्नुस् महासंघको प्रस्तावित समितिका पदाधिकारीको नाम, जिल्ला र जिम्मेवारीको सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर