यी हुन् काठमाडौंको १० निर्वाचन क्षेत्रका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित) – Nepal Press

यी हुन् काठमाडौंको १० निर्वाचन क्षेत्रका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् ।

सबै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १ देखि १० सम्मका सबै महाधिवेशन प्रतिनिधिहरूको नामावली यसप्रकार छ ।

क्षेत्र नम्बर-१

खुला

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई

महिला

शर्मिला कार्की

क्षेत्र नम्बर-२

खुला

बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी

महिला

सरिता न्याैपाने

क्षेत्र नम्बर-३

खुला

उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना

महिला

सानुकान्छी लामा

क्षेत्र नम्बर-४

खुला

निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई

महिला

बिन्दा गाैतम

क्षेत्र नम्बर-५

खुला

दीपक निरौला , नारायणभाई श्रेष्ठ , दिपक केसी, हरि अधिकारी

महिला

रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी

क्षेत्र नम्बर-६

खुला

केशव स्थापित,याेगेन्द्र सङ्ग्राैला, लेखनाथ फुँयाल, तिलक सुनुवार

क्षेत्र नम्बर-७

खुला

रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकाेटा, प्रकाश श्रेष्ठ

महिला बाँकी

क्षेत्र नम्बर-८

खुला

राजेश शाक्य, शिवसुन्दरराज वैद्य

महिला

तारादेवी मानन्धर

क्षेत्र नम्बर-९

खुला

विद्यासुन्दर शाक्य, डाक्टर अजयक्रान्ति शाक्य, केशव पाेखरेल, हरिशरण थापा

महिला

मिना काफ्ले

क्षेत्र नम्बर-१०

खुला

श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल

महिला

विन्दु महर्जन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर