न्याय रोक्न पाइँदैन भन्दै सर्वोच्चबाहिर बारको विरोधमा प्रदर्शन (भिडिओ) – Nepal Press

न्याय रोक्न पाइँदैन भन्दै सर्वोच्चबाहिर बारको विरोधमा प्रदर्शन (भिडिओ)

काठमाडौं । सर्वोच्च परिसरमा प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले आन्दोलन गरिरहँदा बाहिर प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएको छ ।

हण्ड्रेड ग्रुपको आव्हानमा प्रधानन्यायाधीशको पक्षमा माइतीघर मण्डला र आसपास मोटरसाइकल र्‍याली गरिएको छ । विभिन्न स्थानबाट मोटरसाइकलसहित आएको समूहले हर्न बजाएर वकिलहरूको आन्दोलनको विरोध गरेको थियो ।

उनीहरूले नागरिकको न्याय रोक्न पाइँदैन भनी दबाब दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर