प्रधानसेनापति शर्मालाई मानार्थ भारतीय सेनाध्यक्षको पदवी (भिडिओसहित) – Nepal Press

प्रधानसेनापति शर्मालाई मानार्थ भारतीय सेनाध्यक्षको पदवी (भिडिओसहित)

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन् । आज दिल्लीस्थित राष्ट्रपति भवनमा सम्मान प्रदान गरिएको हो ।

नौ सदस्यीय प्रतिनिधिमण्डलका साथ प्रधानसेनापति शर्मा भारत भ्रमणमा छन् । त्यहाँ उनले उच्च राजनीतिक भेटघाट पनि गर्ने स्रोतहरुले जनाएका छन् । भारत भ्रमणको पहिलो दिन उनले भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेटवार्ता गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर