‘बेन्चबार बहिष्कार अन्त्य गर’ भन्दै सामाजिक अभियन्ता सडकमा (तस्बिरहरू) – Nepal Press

‘बेन्चबार बहिष्कार अन्त्य गर’ भन्दै सामाजिक अभियन्ता सडकमा (तस्बिरहरू)

काठमाडौं । सर्वोच्चमा लामो समयदेखिको गतिरोध अन्त्य गर्न दबाब दिँदै सामाजिक अभियन्ता सडकमा निस्किएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै मुद्दाको सुनुवाइ बहिष्कार गरेका न्यायाधीशलाई इजलासमा फर्कन र वकिलहरूको आन्दोलनको विरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले विधिको शासन कायम गर, न्यायिक अराजकता बन्द गर, स्वतन्त्र न्यायपालिका हाम्रो चाहना, बेन्च बहिष्कार गर्ने न्यायाधीशहरूलाई कारबाही गरजस्ता नारा लगाएका छन् ।

 

तस्बिरहरू : गौरब पौडेल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर