वाईसीएलमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए (सूचीसहित) – Nepal Press

वाईसीएलमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए (सूचीसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संघगठन वाईसीएलले गत भदौमा निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदसयहरुको कार्यविभाजन गरेको छ। वाईसीएलले गत भदौमा गरेको राष्ट्रिय सम्मेलनबाट सुमन देवकोटाको नेतृत्वमा नयाँ टिम बनाएको थियो ।

वाईसीएललले झण्डै तीन महिनापछि उनीहरुको कार्यविभाजन गरेको हो । वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुख समेत टुंग्याएको छ। त्यस अलवा जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक समेत तोकिएको छ ।

वाईसीएलले पूर्व पदाधिकारी, हालका पदाधिकारी र प्रदेश संयोजक रहेको ३० सदस्यीय स्थायी समिति समेत बनाएको छ।

हेर्नुहोस् कार्यविभाजन:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर