नेपाल सन् २०२२ मा घुम्नैपर्ने संसारका १० उत्कृष्ट गन्तव्यको सूचीमा – Nepal Press

नेपाल सन् २०२२ मा घुम्नैपर्ने संसारका १० उत्कृष्ट गन्तव्यको सूचीमा

काठमाडौं । प्रतिष्ठित ट्राभल म्यागजिन लोन्ली प्लानेटले नेपाललाई सन् २०२२ मा घुम्नैपर्ने दश उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।

म्यागजिनले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपाल आठौं स्थानमा छ । पहिलो स्थानमा कूक आइल्यान्ड र दोस्रो नर्वे छन् ।

मौरिसस तेस्रो, बेलिज चौंथो, स्लोभानिया पाँचौ, एंगुउला छैटौं, ओमान सातौं, नेपाल आठौं, मालावी नवौं र इजिप्ट दसौं स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *